घाँस काट्दै गरेकी महिला लाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ ३ माघ । दाङको लमही घोराही सडक खण्डको बेलदमारको जंगलमा घाँस काट्दै गरेकी महिला लाई बलत्कार गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निबासी नवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ। पिडित…

लुम्बिनी प्रदेश सरकारको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाण निर्विरोध चयन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ३ माघ । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी चयन हुनुभएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकमा सभामुखमा घर्ती र उपसभामुखको लागि खाणको प्रस्ताव मात्र पेश…

दाङमा स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा श्रदाञ्जली सभा
गणतन्त्रनेपाल समाचारदाता

घोराही, ३ माघ। स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा दाङमा श्रदाञ्जली सभा एवं शोक पुस्तिका राखिएको छ । आइतवार पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउने पत्रकार त्रिभुवन पौडेल लगायतको स्मृतिमा प्रेस सेन्टर नेपाल दाङले शोकसभा गरेको छ । प्रेस सेन्टर…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID