राष्ट्रपति उम्मेदवार चयन गर्न कांग्रेस-माओवादीसहितका दलबीच निर्णायक वार्ता हुँदै
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ११ फाल्गुन । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि…

जनता आधारभूत विद्यालय करङ्गेकाेटमा शाेक सभा सम्पन्न,
तुल बहादुर कवँर मगर

सिसहनियाँ,१० फागुन । राप्ती गाउँपालिका वडा नम्बर पाँचमा रहेको जनता आधारभूत विद्यालय करङ्गेकाेटमा बुधबार शाेक सभा सम्पन्न गरिएको छ। विद्यालयकाे आयोजनामा कक्षा ७ मा अध्ययनरत छात्रा सरीता थापा मगरको मृत्युु भएको ३ औ दिनमा साे शाेक सभा सम्पन्न गरिएको हाे।…

गढवामा हात्तिपाईले रोग विरुद्धको औषधी सेवन सम्बन्धी सम्पूर्ण तयारी पूरा, विहिवार देखी खुवाइने
आलोक भावुक

गढवा, ९ फागुन। गढवामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन सम्बन्धी आम समुदाय स्तरीय अन्तरक्रिया सहित सम्पुर्ण तयारी पुरा भएको छ। हात्तीपाईले रोग निवारणका लागि गढवा गाउँपालिकाले यही फागुन ११ गते बाट हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान सुरु हुन थालेको जानकारी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID