अभियान लघुवित्तको कर्जाबाट भैसी पालनमा रमाउँदै पिपरीकी जय कुमारी
गणतन्त्रनेपाल समाचारदाता

दाङ,११ फाल्गुन। बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी वस्ने वर्ष ४७ की जय कुमारी सुनार पिपरीकी उत्कृष्ठ कृषकहरु मध्येबाट एक उदाहरणको पात्र हुनुहुन्छ । उहाँको परिवारमा आफु श्रीमान एउटा छोरा र बुहारी गरी ४ जना हुनुहुन्छ । १२…

शनिबारबाहेकका विदामा सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदमा छलफल
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ११ फागुन । शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान…

विश्वकप लिग-२ का चारै खेल जित्ने क्रिकेटरलाई दुई/दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ११ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। बिहीबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्। खेलाडीहरूलाई बधाई दिँदै…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID