कतारको अमिर नेपाल आउने भएपछि मंगलवार सार्वजनिक बिदा
काठमाडौँ, १० बैशाख । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारको अमिर नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्…

