काँग्रेसले बोलायो आकस्मिक बैठक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि नेपाली काँग्रेसले भोलि बिहान आकस्मिक बैठक बोलाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको ​देउवाका स्वकीय सचिव…

स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका…

सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो : नेकपा एमाले
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्ने जनाएको छ । स्थायी कमिटी बैठक चलिरहेका बेला अदालतले ७ मन्त्रीको नियुक्ति संविधानको भावनाविपरीत रहेको भन्दै बदर हुने आदेश दिएको थियो । बैठकपछि संवाददाताहरुसँग…