राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न बुधबार साँझ शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको नियमितजसो भेट हुने गरेको स्राेतले बताएकाे छ । साे भेटबारे नागरिकहरुलाई जानकारी दिनु प्रधानमन्त्री वा राष्ट्रपति दुवैकाे कर्तब्य हुन आउँछ…

कांग्रेस महाधिवेशन भदौमै हुन्छ: देउवा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा हुने बताएका छन्। बुधवार एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने बताएका हुन्। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशनको मिति तय गरेको भएपनि क्रियाशील…

सभामुखले लेखे प्रधानमन्त्रीलाई पत्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै पत्र लेखेका छन् । बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन भन्दै सभामुख सापकोटाले पत्रमार्फत आग्रह गरेका हुन् । उनले पत्रमा संघीय…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID