माधव नेपालको जिकिर : एमालेका २३ जना सांसद आफ्नो मान्यता र हस्ताक्षरमा दृढ छन्
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक एकतासम्बन्धमा आइवार राति भएको सहमतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित नहुने स्पष्ट पारेका छन् । सहमतिकै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले…

यस्तो छ एमाले कार्यदलको १० बुँदे सहमति पत्र (पत्रसहित)
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार

नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले टुङ्ग्याएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस…

एमालेले बोलायो स्थायी कमिटी बैठक तर नेपाल पक्ष बेखबर
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २७ असार,

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । कार्यदलको बैठक बसिरहेका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID