विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलन गर्ने निर्णय
विपक्षी गठबन्धन सम्बद्ध पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै विगतका कार्यक्रमको समीक्षा गरेको छ । शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा बसको बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, पेट्रोलियम पदार्थ माथिको मुल्यवृद्धि, भ्रष्टाचार, शैक्षिक क्षेत्रमा व्याप्त बेथिति, कोरोना…

