सर्वोच्चको फैसला गलत छ, तर हामी मान्छौं : सुवास नेम्वाङ
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २८ असार,

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला गलत भए पनि स्वीकार गर्ने बताएका छन् । नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने नेम्वाङले बताए । ‘यो फैसला प्रति…

माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २८ असार,

विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी…

अमेरिकाले दिएको १५ लाख कोरोना खोप काठमाडौं आइपुग्यो
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं /२८ असार,

एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । यो खोप नेपाल सरकारलाई अमेरिकाले उपलब्ध गराएको हो । कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID