गढ़वा- ५ धर्मपुरमा भूमि तथा आवास साक्षरता अभिमुखीकरण सम्पन्न
आलोक भावुक

गढवा, ३ मंसिर। ग्रामीण महिला उत्थान केन्द्र र निवास संस्थाको संयुक्त आयोजनामा गढ़वा गाउँपालिका–५ धर्मपुरमा एक दिने भूमि तथा आवास सम्बन्धी साक्षरता अभिमुखीकरण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ। कार्यक्रमले स्थानीयवासीलाई भूमि अधिकार, आवास व्यवस्था तथा कानुनी प्रक्रियाबारे व्यवहारिक जानकारी…

बारामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, विमानस्थलको गेट तोडफोड
गणतन्त्र नेपाल समाचारदाता

बारा, ३ मंसिर।बारामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली बारा जाने तयारीमा थिए । सोही जानकारीपछि जेनजी युवाले…

गढवाको – ७ मानपुरमा मोटरसाइकल दुर्घटना, एक जना घाइते
आलोक भावुक

गढवा, २ मंसिर। गढवा गाउँपालिका–७ मानपुरमा आज मंगलबार साझ ६ बजे मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ४२ वर्षीय श्रवण कुमार यादव (साधु) घाइते भएका छन्। स्थानीयका अनुसार यादवलाई अज्ञात नम्बरको मोटरसाइकलले ठक्कर दिएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID