बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३१औ वार्षिकोत्सव सम्पन्न
गढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३१औ वार्षिकोत्सव आज बुधबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा प्याप्सन दाङका अध्यक्ष तथा ग्रेडबुद्ध एकाडेमीका प्रधानाध्यापक निर्मल न्यौपानेको प्रमुख आतिथ्य…

