तरकारी बालीमा जैविक विषादी प्रयोग सम्बन्धी वडा नं.५ बाकीमा तालिम
गढवा, २२ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिका–५ बाकीमा तरकारी बालीमा जैविक विषादी प्रयोग तथा बाली संरक्षण (आईपिएम) सम्बन्धी तालिम सम्पन्न भएको छ। गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. ५ को सभाहलमा आयोजित तालिममा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो।…

