गढवा-७ मानपुरमा तरकारी बालीमा जैविक विषादी प्रयोग सम्बन्धी तालिम सम्पन्न
आलोक भावुक

गढवा, १७ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिका–७ मानपुरमा तरकारी बालीमा जैविक विषादी प्रयोग तथा बाली संरक्षण (आईपिएम) सम्बन्धी तालिम सम्पन्न भएको छ। गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. ७ को कार्यालय परिसरमा आयोजित तालिममा स्थानीय कृषकहरूको सहभागिता रहेको…

शिक्षा मन्त्रीलाई खुल्ला पत्र: निजी विद्यालय किन आवश्यक छ ?
दुर्गाप्रसाद खनाल

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यू, नेपाल सरकार सिंहदरबार, काठमाडौँ महोदय, मुलुकको शैक्षिक विकास र समृद्धिको वृहत्तर लक्ष्यसहित कार्यभार सम्हाल्नुभएकोमा माननीय मन्त्रीज्यूमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। शिक्षा क्षेत्रमा विद्यमान विसंगतिहरू अन्त्य गरी समतामूलक शिक्षा सुनिश्चित गर्ने…

भूमिहिनलाई लालपुर्जा दिन गढवा – ८ कोइलाबासमा नापजाँच सुरु
आलोक भावुक

गढवा, १६ चैत । दाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने अभियान तीव्र बनेको छ। यसअन्तर्गत सोमबारदेखि वडा नम्बर ८ को कोइलाबासमा जग्गा नापजाँचको कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिकाका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID