भ्याली पब्लिक गढवाको पुर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न
गढवा,२७ चैत्र। देउखुरीको गढवास्थित भ्याली पब्लिक इङ्लिस स्कुल गढवाको पुर्व प्राथमिकता तह उतिर्ण हुनु भएको विद्यार्थीहरुको दिक्षान्त समारोह लमहीस्थित होटेल ग्रिन लुम्बिनी लमहि मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका प्रिन्सिपल प्रतिमा के.के.को सभापतित्वमा तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष…

