गढवामा तरबुजा खाने प्रतियोगितामा सम्पन्न, मनोज कुमाल बिजयी
आलोक भावुक

गढवा,१५ वैशाख। दाङको देउखुरीको गढवा गाउँपालिकामा तरबुजा खाने प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय किसान टेकेन्द्र राज रावत क्षेत्रीको आयोजनामा देउखुरीस्थित गढवा गाउँपालिका-३ खैरेनीमा आज ‘तरबुजा खाने प्रतियोगिता’ सम्पन्न भएको हो। प्रतियोगितामा गढवा गाउँपालिका वडा नम्बर ३ खैरेनी निवासी मनोज…

पत्रकार महासंघद्वारा नेपाल नगरपालिका सङ्घलाई ज्ञापनपत्र
गणतन्त्र नेपाल समाचारदाता

दाङ,१५ वैशाख । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ…

शैक्षिक गुणस्तर सुधारका लागि गढवामा सरोकारवालाबीच अन्तरक्रिया
आलोक भावुक

गढवा, १४ वैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढवाको आयोजना तथा गाउँपालिकाको समन्वयमा सोमबार आयोजित कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID