नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिवसमेत रहेका नेम्बाङले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश)ले ६४ मत मात्रै पाए। निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीका अनुसार तीन…
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । प्रतिष्पर्धी दीनानाथ गौतमलाई ७६ भोटले पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा पाैडेलको पक्षमा १६२ …