गढवा ३ माधवपुर भिटा परियोजनाअन्तर्गत दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण
गढवा,२९ मंसिर । गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाको निरन्तरतामा आज सोमबार वडा नम्बर ३ माधवपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३ मा गठन भएकाे लालीगुरास उद्यमीमहिला समुह र कोपिला उद्यमी महिला समुहको संयुक्त आयाेजनामा…

