लुम्बिनीका नवनिर्वाचित जनप्रतिनिधिलाई सहजीकरण
स्थानीय सरकार संचालन तथा विकासबारे लुम्बिनी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सहजीकरण सुरु गरिएको छ । संवैधानिक व्यवस्था, सहअस्तित्व, साझेदारी र सहकारिताका आधारमा स्थानीय शासन संचालन गर्नेबारे सिकाउन सहजीकरण गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लुम्बिनी प्रदेश सरकारले सोमबादेखि रुपन्देहीमा…