गढवामा हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित
आलोक भावुक

गढवा,१९ पुष । दाङ देउखुरीको गढवा गाउँपालिकामा दोस्रो पटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन्। गढवा उद्योग वाणिज्य संघको आयोजना, गढवा गाउँपालिकाको संरक्षकत्व तथा गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजनाको समन्वयमा गढवा कृषि तथा पशु हाट बजार सञ्चालन…

समावेशी लोकतन्त्र कमजोर पार्ने राजनीतिक अभ्यासप्रति ओरेकको कडा आपत्ति
आलोक भावुक

दाङ, १७ पुष । हाल सार्वजनिक भएका विभिन्न राजनीतिक दलका समानुपातिक सांसद सिफारिस सूचीहरू प्रति अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका छन् । समावेशी लोकतन्त्रको मर्म विपरीत शक्ति केन्द्रसँग नजिक रहेका, पहिले नै नेतृत्व तहमा प्रतिनिधित्व पाएका तथा…

गढवा गाउँपालिकाद्वारा वडामै पुगेर योजना सम्झौता, सेवाग्राही हर्षित
आलोक भावुक

गढवा, १६ पुष । दाङ गढवा गाउँपालिकाको उदाहरणीय काम, योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ। योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID