सामुदायिक वनको डढेलो जोगाउन गढवामा स्थानीयको सक्रियता
आलोक भावुक

गढवा,३० चैत्र। गढवा गाउँपालिका वडा नम्बर ३ स्थित दुर्गा सामुदायिक वन उपभोक्ता समूह, धैरेनीका स्थानीय उपभोक्ताहरूले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न उल्लेखनीय सक्रियता देखाएका छन्। आगलागी फैलिन नदिन उनीहरू दिनरात खटिँदै आगो निभाउने कार्यमा जुटेका हुन्। स्थानीयका अनुसार वनमा…

माटो तथा मल व्यवस्थापन तालिम: लमहीका किसानलाई आधुनिक कृषि प्रविधितर्फ उन्मुख गरिँदै
प्रिया स्मृती गजमेर

देउखुरी, चैत ३० । लमही नगरपालिका कृषि शाखाले माटो तथा मल व्यवस्थापन सम्बन्धी महत्वपूर्ण तालिम कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका किसानलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तालिममा प्रत्येक वडाबाट ४ जनाका दरले जम्मा…

आत्मनिर्भरताका लागि बिदाको दिन ‘स्किल डेभलपमेन्ट डे’
सविन प्रियासन

दाङ,२९ सरकारले विभिन्न कारण देखाउँदै हप्तामा दुई दिन बिदाको नियम लागू गरेको छ । यो निर्णयले धेरैलाई राहत मिलेको छ, तर नेपालको वर्तमान आर्थिक अवस्था हेर्दा यो नीतिले मुलुकलाई थप चुनौती थप्ने जोखिम पनि बोकेको छ । नेपाल अहिले आर्थिक…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID