नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २२ औं साधारणसभा सम्पन्न
गढवा,२९ चैत्र। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २२औं साधारण सभा सनिवार गढवा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। उपशाखा गढवाका सभापति उमाकान्त पन्तको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा…

