गढवा गाउँपालिकामा आज शोक बिदा
गढवा,१७ फागुन। गढवा गाउँपालिकाले आइतबार एक दिनका लागि पालिकाभर शोक बिदा दिएको छ। गाउँपालिका–५ निवासी ४५ वर्षीय स्वास्थ्यकर्मी डिल्लीराज रेग्मीको असामयिक निधनप्रति श्रद्धाञ्जली स्वरूप शोक बिदा दिइएको हो। गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार वडा नम्बर ७ स्थित आधारभूत स्वास्थ्य इकाई मानपुरमा कार्यरत…

