गढवामा उद्योग वाणिज्य संघकाे आयोजनामा बजार सरसफाइ
गढवा, १० असोज । आउँदै गरेको चाडपर्वलाई लक्षित गरी गढवा उद्योग वाणिज्य संघकाे आयोजनामा शुक्रबार गढवा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाइको क्रममा व्यापारी तथा घरधनीलाई आफ्नै घर अगाडि रहेको फोहोर आफैं व्यवस्थापन गर्न अनुरोध गरिएको थियो…

