गढवामा किसानलाई प्रविधि हस्तान्तरणका लागि अनुगमन
गढवा,१२ चैत्र । गरिबी निवारणका लागि सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत स्तर उन्नति कार्यक्रममार्फत प्रविधि हस्तान्तरणको प्रभावकारिता मूल्याङ्कन गर्न गढवा गाउँपालिकामा अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ। उद्यम विकास समिति संयोजक तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको नेतृत्वमा…

