गढवाबाट ४० क्विन्टल बेसार बागलुङ निर्यात, किसानलाई बजार सुनिश्चितता
आलोक भावुक

गढवा, १६ चैत । दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थानीय किसानको कृषि उपज बजारीकरणलाई व्यवस्थित बनाउने पहलस्वरूप ४० क्विन्टल बेसार बागलुङ पठाउन थालेको छ। गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित ‘भिटा परियोजना’ सञ्चालनसँगै किसानले उत्पादन गरेको उपजलाई देशका विभिन्न स्थानमा बजार…

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
गणतन्त्र नेपाल समाचारदाता

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको काठमाडौं…

पालिका स्तरीय खाद्य सुरक्षा निर्देशन समितिको बैठक सम्पन्न, पोषणमुखी कार्यक्रमलाई प्राथमिकता
आलोक भावुक

गढवा, १२ चैत । गढवा गाउँपालिकामा पालिका स्तरीय खाद्य सुरक्षा निर्देशन समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोषणमार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रम बुधबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। गढवा गाउँपालिकाको समन्वयमा हेलन किलर इन्टरनेशनल र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID