गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा
गढवा,१ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष तथा…

