गढवामा महिला नेतृत्व, कानूनी र GESI सम्बन्धी क्षमता विकास तालिम सुरु
आलोक भावुक

गढवा, ९ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा महिला नेतृत्व, भूमिका, कानूनी तथा GESI (लैङ्गिक तथा सामाजिक समावेशीकरण) सम्बन्धी तीन दिने क्षमता विकास तालिम शनिबार देखी गढवामा सुरु भएको छ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन…

गढवामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण सम्पन्न
आलोक भावुक

गढवा, ७ जेठ । दाङको गढवा गाउँपालिका ५ स्थित गंगाप्रस्पुर स्वास्थ्य चौकी, चैनपुरमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ४ र ५ का…

वन तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउन मनिकापुरमा पोखरी निर्माण सुरु
आलोक भावुक

गढवा,८ जेठ । गढवा गाउँपालिका–६ स्थित मनिकापुर बगाले बिसौना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा बहुउपयोगी पोखरी निर्माण कार्य सुरु गरिएको छ। वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा–६ गढवाको पहलमा जंगली जनावरलाई खानेपानीको सहजता तथा स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID