भूमिहिनलाई लालपुर्जा दिन गढवा – ८ कोइलाबासमा नापजाँच सुरु
आलोक भावुक

गढवा, १६ चैत । दाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने अभियान तीव्र बनेको छ। यसअन्तर्गत सोमबारदेखि वडा नम्बर ८ को कोइलाबासमा जग्गा नापजाँचको कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिकाका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी…

गढवामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पुनर्ताजगी तालिम
आलोक भावुक

गढवा, १६ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि ४ दिने पुनर्ताजगी तालिम सुरु भएको छ। गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय जिल्ला स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा महिला स्वास्थ्य स्वयंसेविका हरुका…

गढवामा परागसेचन परियोजना सुरु, किसान र जैविक विविधता प्रवर्द्धनमा जोड
आलोक भावुक

गढवा, १६ चैत । दाङ देउखुरीको गढवा गाउँपालिकामा परागसेचन परियोजना सम्बन्धी प्रारम्भिक समन्वय तथा परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ। हर्ड इन्टरनेसनलका जिल्ला कृषि अधिकृत चित्रबहादुर थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा नम्बर ६…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID