करेन्ट लागेर देउखुरीको मसुरियामा एकै घरका दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
सन्तोषकुमार गुप्ता

भालुवाङ १० चैत । दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राप्ती गाउँपालिका-३, तल्लो मसुरिया चोक आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा…

जमानीमा रिहा भएका पूर्वसभमुख महरा केही दिन अस्पतालमै रहने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौ । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले…

९ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएपछि दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा तोडफोड
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १ चैत्र । दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ ।…