विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा घोराही अन्तरक्रिया कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

दाङप, २ चैत्र। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा दाङको घोराही आज शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मार्च १५ मा “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार ” भन्ने मुल नाराका साथ आज घोराही उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस २०२४…

शैक्षिक गुणस्तर सुधारका लागि पालिका गम्भीर :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, २१ फागुन । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पालिका गम्भीर रहेको बताउनु भएको छ। शिक्षामा गुणस्तर सुधारका लागि गढवा गाउँपालिकाले हर सम्भव प्रयास जारी राखेको बताउदै अभिभावक जागरुक नभए सम्म आरोप प्रत्यारोपको…

श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम गढवाको मलमलामा सम्पन्न
आलोक भावुक

गढवा, २० फागुन।श्रमको सम्मान राष्ट्रको अभियान तथा सञ्चार क्रियाकलाप कार्यक्रम आइतबार गढवा- १ मलमलामा सम्पन्न भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र गढवा गाउँपालिकाको आयोजनामा आइतबार श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम तथा सन्चार क्रियाकलाप गढवा गाउपालिका वडा नम्बर…