जनमुखी मावि रङसिङ्गको ४० औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
आलोक भावुक

गढवा, १६ माघ। गढवा गाउँपालिका वडा नम्बर १ मा स्थित जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ४० औं वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार रङसिङ्गमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा…

नेपाली राजनितिमा सहिदको योगदान अतुलनिय:उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नेपाली राजनीतिमा शहिदको योगदान अतुलनीय रहेको बताउनु भएको छ। गढवा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताउनुभएको हो। राष्ट्रिय स्वाधीनता, स्वाभिमान रक्षाको…

शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा शिविर
आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवाको आयोजना तथा गढवा बजार कोईलाबास रोडमा रहेको एलिना चस्मा तथा आंखा उपचार केन्द्रको प्राविधिक सहयोगमा निशुल्क आँखा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID