शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा शिविर
आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवाको आयोजना तथा गढवा बजार कोईलाबास रोडमा रहेको एलिना चस्मा तथा आंखा उपचार केन्द्रको प्राविधिक सहयोगमा निशुल्क आँखा…

प्रेस सेन्टर नेपालकाे २१औं स्थापना दिवस, गढवा बजारमा दीप प्रज्वलन
आलोक भावुक

गढवा, १५ माघ। प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा दाङ देउखुरीको गढवा बजारको मुख्य चोकमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल गढवा गाउँपालिका शाखाले स्थापना दिवसको अवसरमा गढवा बजारको मुख्य चोकमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो…

गढवा गाउँपालिकामा जलवायु मैत्री कृषि योजनाको मस्यौदा बारे छलफल सम्पन्न
आलोक भावुक

गढवा, १३ माघ। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज गढवामा गढवा गाउँपालिकाको जलवायु मैत्री कृषि योजनाको मस्यौदा बारे छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकले जलवायु मैत्री कृषि सम्बन्धि…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID