गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालद्वारा ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्दै
आलोक भावुक

गढवा, १३ फागुन । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापनका लागि ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार समपन्न बैठकले गढवा गाउँपालिका भित्र रहेका क्रियाशील सहकारी संस्थाहरुलाई समेटेर ५ दिने लेखा…

माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिको बैठक सम्पन्न
आलोक भावुक

गढवा, १३फागुन ।नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको बैठक शनिबार गढवामा सम्पन्न भएको छ। माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिकी उपाध्यक्ष दिपा पुनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्त न्याेपाने काे प्रमुख अतिथि सम्पन्न भएको…

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ। शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार…