दाङमा माओवादीले थाल्यो बिधान सम्मेलन माथि सुझाब सङ्कलन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २२ माघ। नेकपा माओबादी केन्द्रकाे फागुन १ गते देखि काठमाडौमा सुरु गर्ने थालेकाे बिधान सम्मेलनकाे लागि सुझाब सङ्कलनकाे काम सुरु गरिएको छ । नेकपा (माओवादी केन्द्र)ले प्रत्येक वडा/ वडामा पुगी बिधान मस्यौदा -२०८० माथी सुझाव संकलन गर्न थालिएको हाे…

प्रेस चाैतारीको स्थापना दिवस, आर्थिक विकासको मेरूदण्ड पत्रकारिता हो : नगर प्रमुख चाैधरी
ओमप्रकाश गुप्ता

दाङ २२ माघ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चाैधरीले समाज कस्तो बनाउने भन्ने कुरानै समाचार भएकोले आर्थिक क्षेत्रको विकासका लागि पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका छन् । प्रेस चाैतारी नेपाल दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता एवम्…

गढवा गाउँपालिकाको १४औं अधिवेशनमा सुरु, दुई विधेयक प्रस्तुत
आलोक भावुक

गढवा, २१ माघ ।दाङ देउखुरी गढवा गाउँपालिकाको गाउँ सभाको १४औं अधिवेशन शुरु भएको छ । आइतबार देखि गाउँपालिकाको सभाहलमा १४औं अधिवेशनको पहिलो बैठक सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष यमनारायण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID