प्रदेश प्रमुख यादवलाई रोक्न खोज्दा डिआइजी आएर मलाई टिपेर फाले- घाइते सांसद क्षेत्री
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएपछि घाइते नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रतिकृया दिएकी छिन् । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेक्दा क्षेत्रीलगायत अन्य सांसद…