ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता, संयुक्त वक्तव्यको संभावना
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ असार 

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ । सुरक्षा स्रोतका अनुसार नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए । नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा…

चितवनकी २६ बर्षीया सुजताको शव सडेको अवस्थामा फेला, फरेन्सीकसहितको टोली अनुसन्धान गर्दै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २१ असार 

असार ११ गतेदेखि बेपत्ता चितवनबाट हराएकी २६ बर्षीया सुजता भण्डारीको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका–३ को ब्रम्हश्थानी सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ‘जंगलमा सडेको अवस्थामा शव फेला परेको छ…

उपत्यकामा अब टेम्पो र माइक्रो बस पनि चल्ने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

काठमाडौं उपत्यकामा अब टेम्पो र माइक्रो बस पनि चल्ने भएको छ । यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन् ।

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID