आइपिएलमा दिल्लीमाथि चेन्नईको सानदार जित
क्यापिटल्समाथि ९१ रनको विशाल जित निकालेको छ। २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ रनमा समेटियो। दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए। यस्तै शार्दूल ठाकुर २४, कप्तान ऋषव पन्त २१ र…