रूपन्देहीका दुई नगरमा एमाले, दुईमा कांग्रेसको अग्रता
गणतन्त्र नेपाल समाचारदाता

रूपन्देहीका उममहानगर सहित चार नगरपालिका दुईमा नेकपा एमाले र दुईमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसले अग्रता लिएका छन्। देवदह नगरपालिका र तिलोत्तमामा एमाले र  बुटवल उमपहानगर र सैनामैनामा कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका हुन्। तिलोत्तमा चार हज़ार दुई सय ५७ मतगणना हुँदा…

दाङको गढवा गाउँपालिकामा कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा, एमाले तेस्रो
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

  १ जेठ, दाङ । दाङको गढवा गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेका उम्मेदवार भने यसपटक तेस्रो स्थानमा संघर्षरत छन् । नेपाली कांग्रेसका प्रमुख…

एमालेकी सरस्वती कुलुङ बनिन् सोलुखुम्बकै पहिलो महिला वडाध्यक्ष
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

काठमाडौं । सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् । ९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID