चुनाव बिथोल्ने प्रपञ्च भइरहेको छ : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव बिथोल्ने प्रपञ्च भइरहेको दाबी गरेका छन् । ‘जनयुद्ध’ दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पराजित प्रतिक्रान्तिकारी प्रवृत्तिले पाँचदलीय गठबन्धन टुटाउने र चुनाब बिथोल्नका लागि अनेक षडयन्त्रका तानाबाना बुनिरहेको बताए…

एमसीसीलाई संसदबाटै टुंगो लगाऔँ – काँग्रेस प्रवक्ता महत
गणतन्त्र नेपाल संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदबाटै टुंगो लगाउनुपर्ने बताएका छन् । शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा पेश गर्नुपर्ने र संसदले नै त्यसको निकास दिनुपर्ने धारणा राखेका हुन् ।…

माओवादीमा १५ पदाधिकारी : ७ उपाध्यक्ष, ३ सचिव
गणतन्त्र नेपाल संवाददाता, ११ पुस

नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । केन्द्रीय समितिको आज बसेको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक…