माओवादीमा १५ पदाधिकारी : ७ उपाध्यक्ष, ३ सचिव
नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । केन्द्रीय समितिको आज बसेको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक…