नेपालमा टी-२० लिग सुरु हुदै असोज ८ गते देखि आधिकारिकद्बारा घोषणा
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको आधिकारिक घोषणा गरेको छ । बुधबार राजधानीको एक होटलमा कार्यकम आयोजना गर्दै नेपालको आधिकारिक टी–२० लिग घोषणा गरेको हो । असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल…

दाङ्गकाे लमही नगरपालिकामा कांग्रेस विजय
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

दाङ्गकाे लमही नगरपलिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । ९ वडामध्ये ८ वडा कांग्रेसले जितेकाे छ । वडा नम्बर ५ मात्रै माओवादी केन्द्रले जितेकाे छ । २०७४ मा मेएर जितेकाे एमाले यसपपटक शुन्य भएकाे छ । मेएरमा कांग्रेसका जाेगराज चाैधरी…

आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने भनेर विभागले ढाँट्यो
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भनेर ढाँटेको छ। यातायात व्यवस्था विभागले जेठ ४ गते (आज)देखि सवारी चालक विभागका महानिर्देशक नमराज घिमिरेले आजैदेखि नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने बताएका थिए। सन् २०२४ सम्म…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID