अपडेट : एमालेको बहिष्कारले रोकिएको विराटनगर १२ को मतगणना पुनः सुरु
गणतन्त्र नेपाल समाचारदाता

विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानुन…

सिंहदरबारमा हावाहुरीसँगै रुखको हाँगा लागेर राष्ट्रिय अनुसन्धान विभागका सूचकको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको मृत्यु भएको छ । बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको हाँगा भाँच्चिएर लाग्दा २५ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।…

लोकतन्त्र प्रवर्धनका लागि अमेरिकाले रुसमा साढे २ लाख डलर लगानी गर्ने
गणतन्त्र नेपाल समाचारदाता

रुसमा लोकतन्त्रका मूल्यमान्यताको प्रवर्धनका लागि अमेरिकाले विभिन्न परियोजनामा साढे दुई लाख डलरसम्म लगानी गर्ने योजना बनाएको छ । रुसी सञ्चारमाध्यम आरटीले दिएको खबरअनुसार, अमेरिकाको परराष्ट्र मन्त्रालयले अमेरिकी मूल्यमान्यताका बारेमा रुसीहरूलाई बुझाउनका लागि खर्च गर्न खोजेको हो । रुसमा रहेको अमेरिकी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID