भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने, ३०० स्थानमा सीसी क्यामेराबाट निगरानी
निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको गणतन्त्रलाई जानकारी दिए ।…