इन्धनको मूल्यमा करको भारी : १० महिनामा सरकारले उठायो ९२ अर्ब ७८ करोड
नेपाल आयल निगमले ८ दिनको फरकमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि चौतर्फी विरोध भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको उच्च मूल्यका कारण निगम घाटामा गएको भन्दै मूल्य बढाउनु बाध्यता भएको आयल निगमको दाबी छ । तर, उपभोक्ता अधिकारकर्मी, विद्यार्थी…

