निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो । सरकारले…

बिहीबारदेखि अर्को एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाः कहाँ छ नेपाल, कहाँ छन् नेपाली खेलाडी ?
गणतन्त्र नेपाल संवाददाता

विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि खेल्दै छ । अमेरिकामा हुने यो शृंखलामा घरेलु टोलीसहित नेपाल र ओमान रहेका छन् । सात टोली रहेको विश्वकप लिग २ मा नेपाल १२ खेलबाट १२ अंक जोडेर…

मन्त्रीहरुको सपथ भोलि सम्ममा ग्यारेन्टी हुन्छः मेटमणि चौधरी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट शहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीसमक्ष संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID