खप्तडमा तीन वर्षपछि गंगा-दशहरा मेला, ओइरिए दर्शनार्थी
गणतन्त्र नेपाल संवाददाता

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्या-पर्यटकीयस्थल खप्तडमा तीन वर्षपछि यसवर्ष गंगा-दशहरा मेला लागेको छ । इतिहासमा कहिल्यै नरोकिएको यो मेला कोभिड १९ को प्रभावले दुई वर्ष ठप्प भएको थियो । मेला रोकिए पनि सीमित सरोकारवालाहरूको उपस्थितिमा नियमित पूजाआजा भने निरन्तर थियो…

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो । सरकारले…

बिहीबारदेखि अर्को एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाः कहाँ छ नेपाल, कहाँ छन् नेपाली खेलाडी ?
गणतन्त्र नेपाल संवाददाता

विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि खेल्दै छ । अमेरिकामा हुने यो शृंखलामा घरेलु टोलीसहित नेपाल र ओमान रहेका छन् । सात टोली रहेको विश्वकप लिग २ मा नेपाल १२ खेलबाट १२ अंक जोडेर…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID