नेकपा एसले बोलायो केन्द्रीय परिषद्देखि पोलिटब्यूरोसम्मको बैठक
नेकपा एकीकृत समाजवादीले लगातार चार दिनसम्म बैठक बोलाएको छ । पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार १० असारमा पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ । बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने…

