दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, असार ८ दिगो विकासका लक्ष्यहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रम आज गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पाेख्रल ‘विश्वास’ को प्रमुख आतिथ्य तथा राष्ट्रिय अपाङ्ग महासंघ दाङका अध्यक्ष राम शंकर यादव को अध्यक्षतामा सम्पन्न…

रवि लामिछानेलाई स्वतन्त्र नाम नदिन माग गर्दै निर्वाचन आयोगमा उजुरी
गणतन्त्र नेपाल संवाददाता

पूर्व सञ्चारकर्मी रवि लामिछानेको प्रस्तावित दलको नामका विषयलाई लिएर निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सम्बोधन गर्दै बुधवार उजुरी परेको हो । ‘पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले पार्टी…

अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको…