वामदेवको अभियानसँग एकता गरेका ४ दल बाहिरिए
नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गठन भएको नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेताहरूले अभियानबाट अलग भएको बताएका छन् । पार्टी एकीकरणको एक सातामै ती दलका नेताहरू बाहिरिएका हुन् । गौतमको पार्टीमा आवद्ध रहेका चार दलका नेताहरू । गौतम…

