वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरू ठगिने क्रम बढ्यो, दूतावासले गर्यो यस्तो आग्रह
वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार (कफला)…